यान्त्रिककरण प्रयोगमा जोड दिनु पर्छ- सभापति पुन
प्रिया स्मृती गजमेर

दाङ, १४ असोज। नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले परम्परागत कृषि पेसालाई त्यागेर यान्त्रिककरण प्रयोग तर्फ जोड दिन किसानलाई आग्रह गर्नु भयो । नेपाल किसान महासंघ जिल्ला कार्यसमिति दाङले धान दिवसका अवसरमा लमही नगरपालिका -२ सोनपुरमा आयोजना गरेको…

गढवामा डेंगु रोकथामका लागि ‘लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने अभियान’
आलोक भावुक

गढवा, १५ असोज । दाङ देउखुरीको गढवा गाउँपालिकामा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान’ सुरु गरिएको छ । पछिल्लो समयमा गाउँपालिका, जिल्ला हुदै देशैभरी डेंगुका बिरामी बढ्न थालेपछि गढवा गाउँपालिकाले रोकथामका लागि लार्भा खोजेर…

उत्पादन र बजारीकरण पहिलो प्रथामिक्तामा :पालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, १५ असोज। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले उत्पादन संगै र बजारीकरण पनि गाउँपालिका पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ। मंगलवार गढवा गाउँपालिकाको आयोजना तथा हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको साझेदारीमा सञ्चालित भिटा परियोजना…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID