सभामुखलाई पूर्वसभामुखहरुको सुझाव– आवश्यक परे संसद बोलाउन तयार रहनुस्
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । सभामुख अग्नि सापकोटालाई पूर्वसभामुखहरुले आवश्यक परेमा संसद् बैठक बोलाउन तयार रहन सुझाव दिएका छन् । अहिले मुद्दा अदालतमा पुगेकाले तत्कालै संसद बैठक बोलाउँदा नकारात्मक सन्देश जाने र अदालतलाई नै अहिले सहयोग गर्नुपर्ने तर आवश्यक पर्दा सभामुखले विशेषाधिकार प्रयोग…

जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री बन्ने निश्चित, शपथको तयारी
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सरकारमा जान ८ मन्त्री र २ राज्यमन्त्रीको माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका अधिकांश माग सम्बोधन गरिसकेको भन्दै उनीहरुले सरकारमा जाने तयारी गरेका हुन्…

देउवाका पक्षमा नेपाल पक्षबाट २३ सांसदले गरे रिटमा हस्ताक्षर
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । शेरबहादुर देउवाका पक्षमा बहुमत रहेको र उनलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत जान लागेका विपक्षी दलहरूले तयार पारेको रिट निवेदनमा एमालेको माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । देउवा पक्षका नेताहरू हस्ताक्षर संकलन गरी स‌ंसद् सचिवालयमा…