सीसीएमसीले खोल्यो यी देशको उडान
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । सरकारले नेपाली श्रमिक अधिक संख्यामा रहेका मुलुकको हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति अबेरसम्म बसेको सीसीएमसीको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई ,…

बाढीको धार प्रहरी चौकीतर्फ बढ्दै, आसपासका थप घरहरु जोखिममा
गणतन्त्र नेपाल संवाददाता

मेलम्ची । माथिल्लो भेगमा थप वर्षा भएपछि साँझ पख इन्द्रावती नदीमा पानीको बहाव दिउँसोको भन्दा बढेको छ । नदीमा पानीको सतह बढेसँगै बाढीले तहसनहस बनाएको सिन्धुपाल्चोकको मेलम्चीमा थप घरहरु समेत जोखिममा परेका छन् । बाढीको धार मेलम्चीको प्रहरी चौकी रहेको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID