सभामुखले लेखे प्रधानमन्त्रीलाई पत्र
काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा सहभागी हुन आग्रह गर्दै पत्र लेखेका छन् । बुधबार प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीलाई छलफल कार्यक्रममा सहभागी हुन भन्दै सभामुख सापकोटाले पत्रमार्फत आग्रह गरेका हुन् । उनले पत्रमा संघीय…