डिजाइनको खल पात्र ओली भएको प्रचण्ड आरोप
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीलाई खलपात्रको संज्ञा दिएका छन् । आज बिहान आफ्नै निवास खुमलटारमा विपक्षी गठबन्धन निकटका विद्यार्थी नेताहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनतालाई आफ्नो सार्वभौम…

