देउवाको नेतृत्वमा सिंहदरबारमा पहिलो क्याबिनेट मिटिङ, सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने घोषणा
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २९ असार 

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मन्त्रिपरिषद्को पहिलो बैठक मंगलबार बेलुकी सिंहदरबारमा बसेको छ। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ऊर्जामन्त्री पम्फा भुसालसहित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसेको हो। प्रधानमन्त्री देउवाले सिंहदरबारमा पदभार ग्रहण गर्दै निर्वाचनअघि सबै…

बादल टिमको रबैयाबाट पाठ सिक्दै पार्टीभित्र उच्चस्तरीय राजनीतिक संयन्त्र बना‍औं : माओवादी केन्द्र
गणतन्त्र नेपाल संवाददाता / काठमाडौं, २९ असार,

नेकपा माओवादी केन्द्र गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा नेताहरुले संयन्त्र गठनमा जोड दिएका हुन् । सरकारमा गएका मन्त्रीहरुलाई नेतृत्व गर्न पार्टीमा…

ओलीको स्वागतमा बालुवाटारदेखि बालकोटसम्म गाडीको लाइन लगाउन महेश बस्नेतको निर्देशन
गणतन्त्र नेपाल संवाददाता / काठमाडौं, २९ असार,

नेकपा एमालेसम्वद्ध युवा संघले युथ फोर्स ब्यूँताएको छ । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सडकमा उत्रिएको युवासंघले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्यूँताएको घोषणा गरेको हो । कार्यक्रममा युवा संघका इन्चार्ज एवं एमाले केन्द्रीय सदस्य महेश बस्नेतले युथफोर्स किसानले…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID