पुस १९ देखि गढवामा हाट बजार सञ्चालन, समुन्नतिसँग तरकारी खरिद सम्झौता
आलोक भावुक

गढवा, ५ पुस। दाङ देउखुरीको गढवा गाउँपालिकामा स्थानीय कृषकको तरकारीलाई सुनिश्चित बजार उपलब्ध गराउने उद्देश्यसहित पुस १९ गतेदेखि गढवा कृषि उपज संकलन तथा बिक्री केन्द्रमा नियमित हाट बजार सञ्चालन हुने भएको छ। हाट बजारमा बिक्री हुन नसकेको कृषकको तरकारी समुन्नती सामाजिक…

विद्यार्थीलाई साहित्यीक किताबले सिर्जनशील बनाउँछ : प्रियासन
गणतन्त्र नेपाल समाचारदाता

घोराही,५ पुष । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले विद्यालयले साना बालबालिकाहरुलाई पुस्तक पढ्ने बानीको विकास गर्नका लागि आयोजना गरेको कथा वाचन कार्यक्रम नमूना भएको बताउनुभयो । घोराही–१० नारायणपुरस्थित एप्पल एकेडेमीले शनिबार विद्यालय परिसरमा…

राप्ती प्रेस मञ्चले राप्तीका सवै विद्यालयहरूमा लागू औंषध दुर्वशन तथा ट्राफिक सचेतना कार्यक्रम चलाउने
ओमप्रकाश गुप्ता 

भालुवाङ ३ पुस । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चको नियमित बैठक बिहीबार भालुवाङमा सम्पन्न भएको छ मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले ४ वटा महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले बढ्‌दो लागु औषध प्रयोग, सडक दुर्घटना…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID