गढवा गाउँपालिकामा ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन
गढवा, २८ जेठ। दाङ देउखुरीको गढवा गाउँपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन गरेको छ। गढवा गाउँपालिकाको आयोजना बुधवार गढवा ४ प्रसेनी स्थित दिपेन्द्र होमजुन माध्यमिक विद्यालयमा विद्यार्थी संघ अध्यक्ष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत मानसिक…

