सरकारी विज्ञापनको एकाधिकार, स्वतन्त्र पत्रकारितामाथि कुठाराघात !
सविन प्रियासन

दाङ,१९ चैत्र। सरकारले हालै सरकारी विज्ञापनलाई सरकारी सञ्चार माध्यममा मात्र प्रकाशित र प्रसारित गर्ने निर्णय गरेको छ । यो निर्णयले सम्पूर्ण निजी सञ्चार क्षेत्रलाई आर्थिक रूपमा मात्र होइन, नैतिक तथा व्यावसायिक रूपमा पनि गम्भीर धक्का दिएको छ । यो कदम…

आईजीपी कार्कीद्वारा गढवामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन 
आलोक भावुक

गढवा, १९ चैत । दाङ देउखुरीको गढवा गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले गर्नुभएको छ। बेलायत सरकारको सहयोग तथा UNOPS को सहकार्यमा निर्माण…

एसईई परीक्षार्थीलाई दही खुवाउँदै शुभकामना, गढवामा परम्परागत संस्कृतिको झल्को
आलोक भावुक

गढवा, १९ चैत्र। दाङको गढवा गाउँपालिका–स्थित जनता माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीलाई दही खुवाएर शुभकामना दिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमाल, प्रधानाध्यापक राम सुरत यादव तथा शिक्षकहरूको टोलीले परीक्षा केन्द्रतर्फ जानुअघि विद्यार्थीलाई दही खुवाउँदै…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID