बाल संसार एकाडेमीका विद्यार्थीद्वारा गढवा गाउँपालिकाको प्रशासनिक कार्यालयमा अध्ययन अवलोकन
गढवा, २९ जेठ। गढवा गाउँपालिका वडा नम्बर ६ स्थित बाल संसार एकाडेमीका विद्यार्थीहरूले आज गढवा गाउँपालिकाको प्रशासनिक कार्यालयमा पुगेर गाउँपालिकाको सेवा प्रवाह, प्रशासनिक संरचना तथा स्थानीय सरकारको कार्यप्रणालीबारे अध्ययन अवलोकन गरेका छन्। अध्ययन अवलोकनका क्रममा विद्यार्थीहरूलाई गाउँपालिकाले प्रदान गर्ने विभिन्न…

