मकुनडाँडामा धार्मिक पर्यटनको विकास गर्न सत्संग हुने
घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर ९ मकुण्डाँडामा धार्मिक पर्यटनको विकासका लागि तीन दिने सत्संग हुने भएको छ। विगत केही दिनदेखिको छलफल एवं सोमबार सोही ठाउँमा आयोजित विशेष कार्यक्रम पश्चात यही असार ५, ६, ७ गते मकुण्डाँडामा त्रिदिवसीय कृष्ण कथा…

