प्रदेश निजामती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण  
गणतन्त्रनेपाल समाचारदाता

दाङ ,२१ मसिर ।लुम्बिनी प्रदेश को निजामती विधेयक प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले बिहीवार विधेयक प्रमाणीकरण गरेका हुन् । प्रदेश निजामती सेवा गठन सञ्चालन र सेवा शर्त सम्बन्धमा ब्यवस्थापन गर्न बनेको विधेयक शेरचनले प्रमाणीकरण गरेको प्रदेश प्रमुखको…

गाईपुजाको दिन गढवामा नवनिर्मित गौशालाको उद्घाटन
आलोक भावुक

गढवा २८ कात्तिक। हिन्दुहरुको महाव पर्व गाई पुजाको दिन गढवा गाउँपालिकाले सुरु गरेको स्थानीय जातका गाई संरक्षण तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत आज सोमबार नव निर्मित गाई संरक्षण केन्द्र गढवाको उद्घाटन गरिएको छ । गाई पुजाको शुभ अवसरमा लुम्बिनी प्रदेश सभा…

हाम्रो अभियान स्वच्छ अनि समृद्ध घोराहीका लागि हो: सविन प्रियासन
गणतन्त्रनेपाल समाचारदाता

कुनै पनि अभियान कहिल्यै पूर्ण हुँदैन । हुन्छ त केबल यात्रा । यहाँ घोराही बनाऔं अभियानको कुरा गरिरहँदा यो निरन्तर सधैभरी जारी रहनेछ, रहनुपर्छ । यति मात्र हो अभियानको नेतृत्व अनि सारथीहरु समयसँगै फरकफरक हातहरुमा पुग्नेछ । पुग्नु पनि पर्छ…