गढवा – ६ हांसीपुरमा भिटा परियोजनाअन्तर्गत दोस्रो पुस्ताका बाख्रा हस्तान्तरण
गढवा,२९ कार्तिक। गढवा गाउँपालिकाले सञ्चालन गरेको भिटा परियोजनाको निरन्तरतामा आज वडा नम्बर ६ हांसीपुरमा दोस्रो पुस्ताका बाख्रा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। हाँसीपुर उद्यमी महिला समूहको सक्रिय आयोजनामा सम्पन्न भएको कार्यक्रममा महिलाहरूको उद्यमशीलता, पशुपालन क्षमताको विस्तार र आर्थिक सशक्तिकरणलाई केन्द्रमा…

