वाईसिएल नेपालको लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु
गढवा,२० भदौं। नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक दाङ देउखुरीको गढवा गाउँपालिक शुक्रबारदेखी सुरु भएको छ। योङ कम्युनिस्ट लिग (YCL) नेपाल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक शुक्रबारदेखी गढवामा सुरु भएको छ। योङ…

