बलिउड र आलोचनात्मक सिनेमा
कुनै जमाना थियाे जहाँ भारतमा आलोचनात्मक सिनेमाहरु बन्ने गर्थे। भारतमा आलोचनात्मक सिनेमाहरुकाे लामाे परम्परा छ। कुनै जमानामा गाेविन्द निहलानी, श्याम बेनेगल, मृणाल सेन, गाैतम घाेष, प्रकाश झा जस्ता निर्दैशकहरु सत्ता र सरकारकाे विराेध गरेर सिनेमाहरु बनाउँथे र ती सिनेमाहरु बनाए…