लमही आँखा अस्पतालमा जटिल आँखाको शल्यक्रिया सफल
आलोक भावुक

दाङ, असोज २५ । नेपाल नेत्रज्योति संघ अन्तर्गत लमही आँखा अस्पतालमा एक बिरामीको जटिल आँखाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। करिब ३.५ सेन्टिमिटर लामो काठको टुक्रा आँखाभित्र अड्किएको बिरामी उपचारका लागि रिफर भई अस्पताल आइपुगेका थिए। अस्पतालमा आएपछि प्रा. डा….

गढवामा छात्रवृत्तिका विद्यार्थीले गरे सेरामिक प्रदर्शनी,   ‘गढवालाई सेरामिक हब बनाउने पालिकाको योजना
आलोक भावुक

गढवा, २४ असोज । गढवा गाउँपालिकाको छात्रवृत्तिमा अध्ययनरत तीन विद्यार्थीले बनाएका आकर्षक सेरामिक सामग्रीहरूको प्रदर्शनी शुक्रबार गढवामा सम्पन्न भएको छ। माटाका भाँडाको परम्परागत सीपलाई प्रविधिमैत्री बनाउँदै गढवा गाउँपालिकाले गढवालाई सेरामिक उद्योगको केन्द्र बनाउने दीर्घकालीन योजना अघि बढाएको हो। काठमाडौं विश्वविद्यालयको…

गढवामा पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवालाबीच छलफल
आलोक भावुक

गढवा, २५ असोज। पोषणमार्फत् जीवन रूपान्तरण परियोजनाअन्तर्गत गढवा गाउँपालिकामा पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवालाबीचको बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त छलफल कार्यक्रममा गाउँपालिकाभित्र बढ्दो कुपोषण…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID