तिहारमा १२ औं कोसेली ‘कालो मन’ उपन्यास लिएर आउँदै प्रियासन
गणतन्त्र नेपाल समाचारदाता

घोराही २९ असोज । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास लेख्ने उपन्यासकार सविन प्रियासनले आफ्नो १२ औं उपन्यास कालो मन तिहारको अबसरमा बजारमा ल्याउने तयारी गर्नु भएको छ । दाङको घोराहीमा रहेर साहित्य एवं पत्रकारिता गर्दै आउनु भएका प्रियासनको कालो मन…

लमही आँखा अस्पतालमा जटिल आँखाको शल्यक्रिया सफल
आलोक भावुक

दाङ, असोज २५ । नेपाल नेत्रज्योति संघ अन्तर्गत लमही आँखा अस्पतालमा एक बिरामीको जटिल आँखाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। करिब ३.५ सेन्टिमिटर लामो काठको टुक्रा आँखाभित्र अड्किएको बिरामी उपचारका लागि रिफर भई अस्पताल आइपुगेका थिए। अस्पतालमा आएपछि प्रा. डा….

गढवामा छात्रवृत्तिका विद्यार्थीले गरे सेरामिक प्रदर्शनी,   ‘गढवालाई सेरामिक हब बनाउने पालिकाको योजना
आलोक भावुक

गढवा, २४ असोज । गढवा गाउँपालिकाको छात्रवृत्तिमा अध्ययनरत तीन विद्यार्थीले बनाएका आकर्षक सेरामिक सामग्रीहरूको प्रदर्शनी शुक्रबार गढवामा सम्पन्न भएको छ। माटाका भाँडाको परम्परागत सीपलाई प्रविधिमैत्री बनाउँदै गढवा गाउँपालिकाले गढवालाई सेरामिक उद्योगको केन्द्र बनाउने दीर्घकालीन योजना अघि बढाएको हो। काठमाडौं विश्वविद्यालयको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID