ज्योति आधारभूत विद्यालयमा गुरुङखोलाले शिक्षामा गुणस्तर उकास्न अङ्ग्रेजी माध्यमबाट पठनपाठन
देउखुरी,२६ चैत्र। राजपुर गाउँपालिका–१ गुरुङखोलामा अवस्थित ज्योति आधारभूत विद्यालयमा आज एक विशेष कार्यक्रमका बीच विद्यालय सुधार तथा अभिभावक भेला भव्य रूपमा सम्पन्न भएको छ। शिक्षा क्षेत्रको समग्र सुधार, विद्यार्थीको भविष्य सुनिश्चितता र गुणस्तरीय शिक्षाको विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त…

