यसै शैक्षिक सत्र देखि १४ वर्ष उमेर पूरा नभई एसईई दिन नपाइने
काठमाडौं ,२१ मंसिर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन न्यूनतम उमेर १४ वर्ष अनिवार्य गरिएको छ। शिक्षा मन्त्रालयले चार वर्षअघि परिवर्तन गरिएको उमेर सम्बन्धी प्रावधान पुनः संशोधन गर्दै १४ वर्ष उमेर पूरा नभई विद्यार्थीले एसईई परीक्षा दिन नपाउने…

