गढवा ५ खज्रौटामा जानकी उद्यमी महिला समूहलाई तिनदिने आधारशिला तालिम
आलोक भावुक

गढवा, १९ कार्तिक। गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गढवा गाउँपालिका–५ खज्रौटामा रहेका जानकी उद्यमी महिला समूहका सदस्यहरूलाई तिन दिने आधारशिला तालिम प्रदान गरिएको छ। महिला सशक्तिकरण, महिला नेतृत्व र सामाजिक सहभागितामा महिलाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले यो तालिम…

शान्ति पुनर्स्थापना गृह कोइलाबासको वार्षिक सामाजिक लेखा परीक्षण सम्पन्न
आलोक भावुक

गढवा, १९ कार्तिक। शान्ति पुनर्स्थापना गृह कोइलाबास, दाङको आर्थिक वर्ष २०८१/०८२ का गतिविधिहरू समेटिएको वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम मंगलबार गढवामा सम्पन्न भएको छ। मानव बेचबिखनविरुद्ध क्रियाशील सामाजिक संस्था शान्ति पुनर्स्थापना गृहका केन्द्रीय सल्लाहकार युवराज खरेलको अध्यक्षतामा तथा गढवा गाउँपालिका…

गढवामा क्षयरोग नियन्त्रणबारे वार्षिक समीक्षा : कार्यप्रगति उत्साहजनक
आलोक भावुक

गढवा,१८ कार्तिक। गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आज क्षयरोग (टिबी) नियन्त्रणसम्बन्धी वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गढवा गाउँपालिकामा रहेका चार वटा स्वास्थ्य चौकी गढवा, गंगाप्रसपुर, गोबरडिहा र कोइलाबास—का प्रमुखहरूले आफ्ना–आफ्ना क्षेत्रका स्वास्थ्य सेवा अवस्था र टिबी नियन्त्रणका प्रयासबारे…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID