गढवामा १६ दिने अभियान अन्तर्गत नेतृत्व विकास परामर्श कार्यक्रम सम्पन्न
गढवा,१६ मंसिर ।लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) को आयोजनामा तथा गढवा गाउँपालिकाको समन्वयमा एक दिने नेतृत्व विकास परामर्श कार्यक्रम मंगलबार सम्पन्न भएको छ। विविध रूप लिएर फैलिँदो लैंगिक हिंसा र साइबर अपराधका जोखिमबीच समुदायलाई…

