गढवामा पुनरुत्पादनशील कृषि परियोजना डिजिटल माध्यमबाट खरिद कृषि सामग्री वितरण
गढवा, १७ मंसिर। गढवा गाउँपालिकामा हेफर इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र (RWDC) को साझेदारीमा सञ्चालित “स्वस्थ माटोका लागि पुनरुत्पादनशील कृषि परियोजना” अन्तर्गत डिजिटल जियो–कृषि सेवा औपचारिक रूपमा लागू गरिएको छ। यसै सन्दर्भमा आज एक कार्यक्रममा…

