सावित्रा गहतराजको नेतृत्वमा समानता सहकारीको नयाँ कार्यसमिति चयन
गढवा, २१ मंसिर। गढवा–२ पचहियास्थित समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन शनिबार सम्पन्न भएको छ। सहकारीका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षता तथा गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादवको प्रमुख आतिथ्यमा…

