दाङ – २ बाटै चुनाव लड्ने महराको उद्घोष
आगामी निर्वाचनमा आफ्नो उम्मेदवारीका बिषयमा मौन रहँदै आएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आफू दाङ –२ बाटै निर्वाचन लड्ने उद्घोष गर्नु भएको छ । उनले आफू प्रतिनिधिसभा निर्वाचनमा लड्ने र आफ्नै चुनावी क्षेत्रबाट लड्ने समेत बताउनुभयो । महरा २०७४ को प्रतिनिधिसभा…

