‘खाकी-दि बिहार च्याप्टर’:- बिहारकाे समाजशास्त्र बताउने वेबसिरिज
याे वेबसिरिजले तपाईंलाई राम्रैसँग बाँधेर राख्छ। बिहारकाे पृष्ठभूमिमा बनाइएकाे याे वेबसिरिज प्रहरी र गैंगस्टारबीचकाे टसलकाे कथा हाे। यसले मुख्यतः एक बिहार पुलिस अफिसर अमित लाेढा र एक बिहारी ग्याङ्गस्टार चन्दन महताे बीचकाे टसलकाे कथा भन्छ। चन्दन महताेकाे उदय कसरी भयाे,…