गढवामा ९० औँ शिवरात्रि पर्व : प्रवचन तथा शिव ध्वजारोहण सम्पन्न
गढवा, २ फागुन । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नं. ७ स्थित ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र गढवामा ९० औँ महाशिवरात्रि पर्वको अवसरमा प्रवचन तथा शिव ध्वजारोहण कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै राजयोगिनी गीता ब्रह्माकुमारी…

