गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ, कुल बजेटको १८.८४ प्रतिसत खर्च
गढवा,७ पुष। दाङ देउखुरीको गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर २ पचहियामा सोमबार सम्पन्न भएको छ । गाँउपालिकाले आर्थिक वर्ष २०८२/०८३ श्रावणदेखि मंसिर महिनासम्म गरेको कामको बारेमा जानकारी र नागरिकको गुनासो तथा सुझाव लिनका लागी सार्वजनिक सुनुवाई…

