न्यु भिक्टोरिया ट्युसन सेन्टर लमहीले निम्न माध्यामिक तहको परीक्षामा उत्कृष्ट नतिजा
गढवा,१३ पुष । शिक्षक सेवा आयोगद्वारा २०८२ सालमा सञ्चालन गरिएको निम्न माध्यामिक तहको परीक्षामा न्यु भिक्टोरिया ट्युसन सेन्टरले देउखुरी क्षेत्रमा उत्कृष्ट नतिजा हांसिल गरेको छ। संस्थाबाट सहभागिता जनाएका ४७ मध्ये ३६ जना विद्यार्थी उत्तीर्ण हुँदा केन्द्रले ७७ प्रतिशत नतिजा प्राप्त…

