राप्ती गाउँपालिकाद्वारा राष्ट्रव्यापी खुला ‘देवीकोट दर्शन दौड’ प्रतियोगिता आयोजना
राप्ती,२६ फागुन। राप्ती गाउँपालिकाले आफ्नो १०औँ स्थापना दिवस को अवसर पारेर राष्ट्रव्यापी खुला देवीकोट दर्शन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ। २०८२ साल फागुन २९ गते हुने उक्त प्रतियोगिताबारे गाउँपालिकाले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टका…

