जेलबाटै रेशम चौधरीले तयार गरे पार्टी संचालन र कार्य विभाजन प्रस्ताव
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टी संचालन र कार्य विभाजन प्रस्ताव तयार परेका छन् । काठमाडौंको डिल्लीबजार कारागारमा जन्म कैदको सजाय भोगिरहेका चौधरीले तयार पारेको उक्त प्रस्ताव रातोपाटीलाई प्राप्त भएको छ । पार्टी संचालनका लागि पार्टी लेबी, क्रियाशील सदस्यता…

घोराही उपमहानगरको एउटा बस्ती जहाँ पानीका लागि घण्टौँ लाइन लाग्नुपर्छ
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सामान्यतया, महानगरपालिका तथा उपमहानगरपालिकालाई सुगम क्षेत्र मानिन्छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ११, जितपुर भने उपमहानगरकै एउटा यस्तो बस्ती हो जहाँ खानेपानीका लागि वर्षौंदेखि स्थानीयवासीले सास्ती झेल्दै आएका छन् । ‘जरुवाबाट पानी बोक्दाबोक्दा कुमका छाला गइसके, बिहान भालेको डाँकोसँगै…

सुर्खेतमा गाउँ कार्यपालिकादेखि जिसससम्म एमाले र माओवादीको गठबन्धन
गणतन्त्रनेपाल समाचारदाता, दाङ

जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका गंगाराम सुनार निर्वाचित भएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेपछि उनी समन्वय प्रमुखमा निर्वाचित भएका हुन्। उनले एमालेका ९ र माओवादीको एक मतसहित १० मत प्राप्त गरेका छन्। उपप्रमुखमा माओवादीका सचिनकुमार…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID