गढवामा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप माघ २५ गतेदेखि सञ्चालन हुदै
आलोक भावुक

गढवा,१५ माघ । दाङको गढवा गाउँपालिकाले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाउने भएको छ । गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीका अनुसार लक्षित समूह अन्तर्गत कक्षा ६ मा अध्ययन गर्ने छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरका…

गढवा गाउँपालिकाम थप दुई ठाउँमा दूध संकलन केन्द्र स्थापना हुँदै
आलोक भावुक

गढवा, १५ माघ । गढवा गाउँपालिकामा थप दुई स्थानमा दूध संकलन केन्द्र स्थापना गर्ने विषयमा छलफल सम्पन्न भएको छ। गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजना अन्तर्गत गठन भएको गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड ले गढवाको दुई स्थानमा सहायक दूध…

गढवा गाउँपालिकामा नयाँ बरिष्ठ लेखा अधिकृत वलीको स्वागत
आलोक भावुक

गढवा,१४ माघ। दाङ देउखुरीको गढवा गाउँपालिकामा सरुवा भई आउनु भएका बरिष्ठ लेखा अधिकृत खिमलाल वलीलाई बुधबार एक कार्यक्रमकाबीच स्वागत गरिएको छ। तुल्सीपुर उपमहानगरपालिका, दाङबाट सरुवा भई गढवा गाउँपालिकामा कार्यभार सम्हाल्न आउनु भएका बरिष्ठ लेखा अधिकृत वलीको स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID