कर्णाली प्रदेश: मुख्यमन्त्रीका लागि जीवनबहादुर शाहीको दाबी पेस
सुर्खेत, कर्णाली प्रदेशको मुख्यमन्त्री पदका लागि नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन् । शाहीले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ (२)…

