महिला स्वास्थ्य स्वयंसेविकामार्फत घर–घरमा मतदाता शिक्षा
गणतन्त्रनेपाल समाचारदाता, २७ कात्तिक, बागलुङ ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका ८९ वर्षीय मनवीर रोका बागलुङ नगरपालिका–१ रामरेखा बस्छन् । शनिबार बेलुकी बागलुङ नगरपालिका–१ रामरेखामा मतदाता शिक्षा लिँदै गर्दा भेटिएका रोका जीवनमै पहिलो पटक सरकारी निकायले मतदान गर्न सिकाएको भन्दै उनी खुसी भए । मतदाता शिक्षाको लागि…

युरोसेन्ट्रिक ब्युटी स्ट्यान्डर्डः रङभेद, नश्लवाद र भेदभावका आधारमा बनेका सुन्दरताका प्रतिमान
पूजा राठी

सँसारमा सुन्दरताका निर्धारित प्रतिमानलाई लिएर एउटा विशाल अब्सेस्शन छ। गोराे छाला, सानाे नाक र लामाे सर्लक्क परेकाे कपाल जस्ता प्रतिमान बनाएर विश्वमा सुन्दरता बढाउने नाममा एउटा सिङ्गो अर्थव्यवस्था खडा गरिएको छ। सुन्दरतालाई बढाउने यस बजारका महिलाहरु प्रथम उपभोक्ता हुन्। हामी…

शरद- रोशनी हत्या प्रकरणका ४ जना सार्वजनिक, हत्या स्वीकार गरेका टिप्पर चालक निर्दोष देखिए
गणतन्त्रनेपाल डटकम

गढवा,२० कात्तिक । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित जनकल्यान सामुदायिक बनमा मृत फेला परेका दुई किशोर किशोरीको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले चारजनालाई सार्वजनिक गरेको छ । आईतबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा पत्रकार सम्मेलन गरि हत्यामा संलग्न ४…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID