बुटवलमा असार ३ र ४ गते नेपाली चिया प्रदर्शनी हुँदै
आगामी असार ३ र ४ गते बुटवलस्थित सिद्धार्थ कटेजमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनी हुने भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्थाहरूको सहकार्यमा चिया प्रदर्शनी आयोजना हुन लागेको हो। ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौं,…

