छानबिन समितले ‘फरेन्सिक रिपोर्ट’ खोल्यो, विश्लेषण गर्न विज्ञ बोलाइने
संसदीय विशेष छानबिन समितिले नेपाली प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाकै विज्ञहरूबाट अर्थमन्त्रालयले उपलब्ध गराएको सीसीटीभी फुटेजबारेको प्रतिवेदनबारे जानकारी लिने भएको छ । प्रहरीले समितिलाई सोमबार नै लालछापसहित सिलबन्द प्रतिवदेन बुझाएको थियो । मंगलबार बिहान ८ बजेदेखि समितिको बैठक बसेको थियो । समितिको…

