‘स्कूप’ (२०२३):- पुलिस, अदालत र मिडियालाई ऐना देखाउने सिरिज
हँसल मेहता वेबसिरिजका दुनियाँकाे एक सर्वाधिक चर्चित नाम हुन्। उनले निर्दैशन गरेकाे वेबसिरिज ‘स्क्याम १९९२ – द हर्षद मेहता स्टाेरी’ ले ओटिटी प्लेटफर्ममा देश-विदेशका दर्शकहरुमाझ व्यापक लाेकप्रियता हासिल गर्याे। ‘स्क्याम’ जस्ताे अत्यन्त लाेकप्रिय र यादगार सिरिज बनाएपश्चात् हँसल मेहता पुन:…

