राजधानीमा प्रदेशसभा भवन सार्ने राजनीतिक खिचातानी सुरु
‘आउँदो संसद् बैठक यतै बस्ने गरी तयारी भएको छ । भवन भदौ महिनाभित्रै तयार पारिसक्ने योजना छ’लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयनमा तीव्रता दिइएको छ ।तर राजधानी स्थानान्तरण संगो राजनीतिक चलखेल पनि सुरु भएको छ। प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।…

