सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङ जेल चलान
पत्रपत्रिकाबाट

सिभिल सहकारी ठगी प्रकरणका दुई मुख्य आरोपी पूर्वअध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । संगठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले झन्डै तीन साता लामो थुनछेक बहसपछि उनीहरूलाई जेल चलानको आदेश दिएको…

महाधिवेशनकाे चटाराेमा प्रेस सेन्टर
गणतन्त्रनेपाल संवाददाता, ९ कार्तिक २०७८

क्रान्तिकारी  पत्रकारहरुको नेतृत्वदायी संगठन प्रेस सेण्टर नेपाललाई महाधिवेशनकाे चटाराेले छाेपेको छ । यहीँ मंसिर १८ र १९ गते चितवनमा गर्ने अधिवेशनकाे तयारीका लागि संगठनले विभिन्न निर्णय गरेको छ । प्रेस सेण्टरले १७ सदस्यीय कार्यालय टिम निर्माण गरेको छ । कार्यालयमा…

आज मुलुकभर एमालेकाे वडा अधिवेशन
रासस, कार्तिक ६, २०७८

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ । एमाले केन्द्रीय कार्यालयले…