कोलम्बिया एजुकेसन दाङद्वारा वृद्धाश्रम तेरौटेमा जेष्ट नागरिकहरुको स्वास्थ्य चेकजाँच तथा फलफूल वितरण
दाङ, १८ बैशाख। कोलम्बिया एजुकेसन दाङले वृद्धाश्रम तोरैटमा रहेको दौपता कुमारी लोहनी, लक्ष्मी नारायण वृद्धाश्रममा पुगि जेष्ट नागरिकहरुको स्वास्थ्य चेकजाँच तथा फलफूल वितरण गरिएको छ । सोमबार कोलम्बिया एजुकेसन दाङका सयौंको संख्यामा गएका विध्यार्थीहरुले वृद्धाश्रममा निशुल्क स्वास्थ्य चेकजाँच, फलफूल वितरण,…