मौसम विभागले भन्यो-सकेसम्म ५ दिन बाहिर ननिस्कनुस्, प्रत्येक ४५ मिनेटमा पानी पिउनुस्
गणतन्त्रनेपाल समाचारदाता

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बढ्दो गर्मीलाई मध्येनजर गरेर ५ दिनसम्म अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझाव दिएको छ । अबको ५ दिन तराईमा तातो हावा र लू लाग्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले यस्तो निर्णय गरेको…

गढवाबाट लमही ल्याएर दिदी बहिनीमाथि करणीको प्रयास, ५ जना पक्राउ
गणतन्त्रनेपाल समाचारदाता

गढवा, २५ जेठ । दाङमा दुई नाबालिका दिदी बहिनीलाई करणी गर्न खोज्ने पाँच जनालाई पक्राउ गरिएको छ । घटनामा संलग्न भएका ५ जनालाई इलाका प्रहरी कार्यालय गढवाले आफ्नो नियन्त्रणमा लिएको र अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय गढवाको प्रमुख नविन ओलीले…

जनता मावि गढवामा विश्व महिनावारी स्वच्छता दिवस मनाईयो
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १५ जेठ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजना र जनता माध्यमिक विद्यालय गढवाको समन्वयमा गढवामा विश्व महिनावारी स्वच्छता दिवस मनाइएको छ । सो अवसरमा सीपी नेपालले किशोरीहरुका बीच महिनावारी स्वच्छता सम्बन्धी सचेतनात्मक कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID