गढवामा उन्नत जातको विउ बोका तथा मेसिनरी औजार कृषकलाई हस्तान्तरण
आलोक भावुक

गढवा, १८ असार । गढवा गाउँपालिका वडा नं. ६ स्थित कन्दरादेवी पशुपंक्षी कृषक समूह र लालीगुराँस पशुपंक्षी पालन कृषक समूह मनिकापुरमा गठित समूहका किसानहरूलाई एक एक कार्यक्रममार्फत बाख्रापालनमा संलग्न कृषकहरूलाई उन्नत जातका विउ बोका तथा मेसिनरी औजारहरू वितरण गरिएको छ।…

गढवा गाउँपालिकामा मुस्लिम समुदायको सशक्तिकरणका लागि उद्देश्यात्मक कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा,१८ असार। मुस्लिम समुदायका व्यक्तिहरूलाई शैक्षिक, सामाजिक र आर्थिक क्षेत्रमा अघि बढाउनका लागि गढवा गाउँपालिकाले उद्देश्यात्मक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ। बुधबार गढवा गाउँपालिकाको सभाहलमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका भरका सय भन्दा…

मावि पचहियामा लागूपदार्थ, बालविवाह र सामाजिक सञ्जालबारे सचेतना कार्यक्रम सम्पन्न
आलोक भावुक 

गढवा,१८ असार। लागू औषध दुरुपयोग एवं ओसारपोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अभिभावक र विद्यार्थीसँग बालविवाह न्यूनीकरण लागू पदार्थ दुर्वेसन र सामाजिक सञ्जालको सुरक्षित प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर ३ पचहिया स्थित माध्यमिक विद्यालय पचहियामा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID