‘राष्ट्रवादी सिनेमा’ काे युगमा भारत कुमारकाे महाप्रस्थान
प्रभाष

भारतीय सिनेमामा भारत कुमार भनेर चिनिने अभिनेता मनोज कुमारले अन्ततः याे दुनियालाई अलविदा गरि महाप्रस्थान गरे। सर्वप्रथम ‘उपकार’ (१९६७) मा ‘भारत कुमार’ नामView postक चरित्र निर्वाह गरेका मनोज कुमारले त्यसपछि आफ्ना सिनेमाहरु ‘पूरब और पश्चिम’ (१९७०), ‘रोटी, कपड़ा और मकान…

दोस्रो घोराही गोल्डकपमा दंगीशरण विरुद्ध गढवाको रोमाञ्चक जीत
छवि पुरी

घोराही, २४ चैत । दोस्रो संस्करणको घोराही गोल्ड कपमा गढवा गाउँपालिकाको टीमले रोमाञ्चक जीत दर्ता गरेको छ । दंगीशरण गाउँपालिकासँग २–० गोलले पछि परेको अवस्थामा गढवा गाउँपालिकाले दोस्रो हाफको अन्तिम समयतिर लगातार दुई गोल गर्दै टाईब्रेकरमा रोमाञ्चक जीत हासिल गर्यो…

गढवामा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, २९८ जना लाभान्वित
आलोक भावुक

गढवा,२३ चैत्र। गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिया स्थित आदर्श रात्री प्रावि गोबरडियामा एक दिने विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। एक दिनै निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा २ सय ९८ जनाले सेवा लिएका छन्। जसमा अधिकांश महिला रहेका छन्। विशेषज्ञ…