गढवा गाउँपालिका न्यायिक समितिले समाधान गर्यो अठासी विवाद
गढवा, ४ श्रावण । गढवा गाउँपालिका अन्तर्गत न्यायिक समितिले चालू आर्थिक वर्ष ०८०/८१ मा अठासी विवाद समाधान गरेको छ । न्यायिक समितिले चालू आवको १ साउनदेखि ३० असारसम्म अठासी विवाद समाधान गरेको हो ।गढवा गाउँपालिका न्यायिक समितिका अनुसार आर्थिक वर्ष ०७९/८० बाट…