धानखोला सहकारी घोटाला छानबिनको माग गर्दै अनसन बसेका सन्देश भण्डारीको अनसन सकियो
आलोक भावुक

गढवा, २२ असार । धानखोल कृषि सहकारी संस्था लगायत अन्य सहकारी संस्थामा भएको भनिएको बजेट दुरुपयोग तथा घोटालाको निष्पक्ष छानबिनको माग गर्दै गढवा गाउँपालिकामा अनसनरत रहेका स्थानीय युवा तथा सामाजिक अभियन्ता सन्देश भण्डारीले आफ्नो अनसन अन्त्य गरेका छन्। भण्डारीले उठाएका…

गढवाको वडा नं. ३ मा बाल विवाह र बालश्रम विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा,२२ असार । गढवा गाउँपालिका वडा नम्बर ३ मा बाल विवाह र बालश्रम विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। “बालमैत्री स्थानीय शासन : बाल अधिकारको सम्मान” भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम ३ नं. वडा कार्यालयमा सनिवार सम्पन्न भएको…

गढवामा उन्नत जातको विउ बोका तथा मेसिनरी औजार कृषकलाई हस्तान्तरण
आलोक भावुक

गढवा, १८ असार । गढवा गाउँपालिका वडा नं. ६ स्थित कन्दरादेवी पशुपंक्षी कृषक समूह र लालीगुराँस पशुपंक्षी पालन कृषक समूह मनिकापुरमा गठित समूहका किसानहरूलाई एक एक कार्यक्रममार्फत बाख्रापालनमा संलग्न कृषकहरूलाई उन्नत जातका विउ बोका तथा मेसिनरी औजारहरू वितरण गरिएको छ।…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID