गढवा गाउँपालिकाको समिक्षा तथा समन्वय बैठक सम्पन्न
गढवा, १४ भदौ। गढवा गाउँपालिकाको वार्षिक समिक्षा तथा समन्वय बैठक आज गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका बिभिन्न शाखाका प्रमुखहरुले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा बेरुजु…