प्रेस सेन्टर राप्तीकाे अध्यक्षमा तुल बहादुर कवँर मगर चयन
दाङ, ४ असोज । प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिकाे अध्यक्षमा तुलबहादुर कँवर चयन हुनु भएको छ । प्रेस सेन्टर राप्ती गाउँपालिकाे प्रथम भेलाले कुँवरकाे अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति चयन गरेकाे हाे । जसकाे उपाध्यक्षमा छविन्द्र बुढाथोकी सचिव ईराधा…