बाच्छा काटेर खाने कार्यमा संलग्नलाई कार्वाही गर्न यादव समाज सेवा संघको माग
आलोक भावुक

गढवा, २१ असोज । गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रबाट रातको समयमा स्थानीय महिलाहरुले गौशालामा गई मेरो बाच्छो हराएर गौशाला आएको छ भनेर गौशाला बाट बाच्छा ल्याई काटेर खाएको आरोपमा इलाका प्रहरी कार्यालय गढवाले ३ महिला र एक…

पत्रकार गुप्ताले मनाए निलसागरमा जन्म दिन
गणतन्त्रनेपाल समाचारदाता

देउखुरी २२ असोज । देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताले आफ्नो ३८ औं जन्म दिन रचनात्मक कार्य गरेर मनाएका छन् । जन्म दिनका अवसरमा गुप्ताले राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रमका सडक आश्रित आमाबुवाहरुलाई फलफूल प्रदान गरेका…

गढवा कृषि उपज संकलन केन्द्रबाट एकैदिनमा २ हजार ६ सय २३ किलो खसिबोका बिक्री
आलोक भावुक

गढवा, १९ असोज।गढवा गाउँपालिकाले कृषि तथा पशुबस्तुको बजारीकरणको लागि गरेको प्रयासहरु बाट गढवाका कृषकहरुलाई मुनाफा भएको छ। घरमा घरमा आउने लोकल व्यापारी र बिचौलियाहरुको मोलमोलाईबाट पिडित बनेका बाख्रापालक कृषकहरु आफुले पालेको खसीबोका आफ्नै हातले तौलगरेर बेचबिखन गर्दा हर्षित देखिएका छन्।…