सिपि नेपालको सहयोगमा गढवाको दीपेन्द्र होमजुन विद्यालयमा ६ कोठे भवन शिलान्यास
गढवा, २७ कात्तिक। क्रियटिङ पोसिबिलिटिज नेपालको आर्थिक सहयोग तथा गढवा गाउँपालिकाको समन्वयमा गढवा – ४ पर्सेनीमा स्थित दिपेन्द्र होमजुन माध्यमिक विद्यालयमा शौचालय सहितको ६ कोठे बिद्यालय भवनको आज बुधवार शिलान्यास भएको छ । गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरीले…