गढवामा अति विपन्न र असहाय महिलालाई लक्षित घर निर्माणका लागि सम्झौता
गढवा, ५ भदौ। गढवा गाउँपालिका र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङबीच साझेदारीमा अति विपन्न, असहाय र एकल महिलाहरूलाई लक्षित गरी आवास निर्माण गर्ने सम्झौता सम्पन्न भएको छ। यस अन्तर्गत गढवा गाउँपालिकाभित्र विभिन्न वडामा घर निर्माण गरिनेछ। सम्झौताअनुसार पहिलो चरणमा…

