नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा ८ नं. वडाको अधिबेशन सम्पन्न
गढवा, १ पौष । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका वडा नम्बर ८ को वडाधिबेसन मंगलवार कोईलाबासमा सम्पन्न भएको छ । ८ नम्बर वडा कमिटिका अध्यक्ष चन्द्र बहादुर बिकको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा…